नेपाली टोलीले आज पहिलो अभ्यास खेल खेल्ने

काठमाडौं । इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी–ट्वान्टी र नेदरल्याण्डसँगको एकदिवसीय क्रिकेटका लागि युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ । नेपालले आज इंग्ल्यान्डको स्थानीय क्लब ह्यामसायर हग्ससँग पहिलो अभ्यास खेल खेल्ने छ । स्थानीय समयअनुसार अपरान्ह हुने खेल ५० ओभरको हुनेछ । नेपाल र हग्सबीचको खेल साउथह्याम्पटनस्थित व्हिली टाउन रोडमा हुनेछ … Continue reading नेपाली टोलीले आज पहिलो अभ्यास खेल खेल्ने